पोखरा ५ को अध्यक्षमा विष्णुप्रसाद निर्वाचित

कास्की | जेठ ४, २०७९

पोखरा ५ को अध्यक्षमा विष्णुप्रसाद निर्वाचित


पोखरा:  पोखरा महानगरपालिका वडा नम्बर ५ मा नेकपा एमालेको प्यानल विजयी भएको छ ।  एमालेका विष्णुप्रसाद बरालले १ हजार ९ सय ९२ मत प्राप्त गर्दै निर्वाचित भए ।

 

उनले निकतटम प्रतिद्वन्दी नेपाली कांग्रेसका प्रमोद पराजुलीलाई ७ सय २५ मतान्तरले पराजित गरेका थिए । कांग्रेसका पराजुलीले कुल १ हजार ६७ बटुले ।
 

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म विभिन्न ७ मुद्दा दायर गरेको छ ।   अनुगमन एवं निरीक्षणका क्रममा विभिन्न खाद्य उद्योगहरुले न्यूनस्तर खाद्य पदार्...

थप पढ्नुहोस्

रुकुम पश्चिम/पूर्वी रुकुम — पृथ्वी होटल व्यवसायी समिति पोखराले सञ्चालन गर्दै आएको “पोखरा जाऔं, प्रकृतिसँग रमाऔं” अभियान अन्तर्गत आज रुकुम पश्चिमको मुसिकोट र पूर्वी रुकुमको रुकुमकोटमा पर्...

थप पढ्नुहोस्

कास्की जिल्ला अदालतबाट विभिन्न कसूरमा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका २७ जना फरार प्रतिवादीहरूलाई प्रहरीले एकै दिन पक्राउ गरेको छ ।   जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका कार्य...

थप पढ्नुहोस्